Section 20
विभूषणको प्रशंसा लेख्ने
:(१) विभूषण पाउने व्यक्तिको नामको अगाडि निजले पाएको विभूषण अनुसार तोकिए बमोजिमकोप्रशंसा लेख्न सकिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एकभन्दा बढी विभूषण पाउने
व्यक्तिको नामको अगाडि सो बमोजिम प्रशंसा लेख्दा निजले पाएको विभूषणको मर्यादाक्रम अनुसार लेख्नु पर्नेछ ।